त्रिशुली–३ कोे सुरुङबाट विदेशीसहित २०८ को उद्धार
- भाद्र १३, २०८३
भक्तपुर, १ फागुन । भक्तपुर नगरपालिकाले बिहीबारबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई सबैभन्दा पहिलो बिहीबार राष्ट्रिय परिचय पत्र प्रदान गरेर परिचयपत्र वितरणको शुभारम्भ भयो ।
राष्ट्रिय परिचयपत्र लिन आउँदा सेवाग्राहीले फोटो खिचाउँदा प्राप्त गरेको आवेदन रुजु फाराम (कन्फरमेसन पेज) अथवा मोबाइलमा आएको एस.एम.एस. का साथै आफ्नो परिचय खुल्ने कागजात साथमा ल्याउनुपर्नेछ । ज्येष्ठ नागरिकको हकमा माथि उल्लिखित कागजातका साथै निजको संरक्षक अनिवार्यरूपमा उपस्थित हुनुपर्नेछ ।
राष्ट्रिय परिचयपत्र भक्तपुर नपा वडा नं. २ स्थित भक्तपुर नपा कार्यालयको राष्ट्रिय परिचयपत्र वितरण कक्षबाट सार्वजनिक बिदामा बाहेक कार्यालय समयभित्र नियमितरूपमा वितरण गरिनेछ ।
Leave a Reply