दुर्गम क्षेत्रमा उडान बन्द किन ?
- चैत्र ६, २०८१
मेलम्चीको पानीले काठमाडौँ बबरमहल जलमग्न भयो । त्यसबाट तीन सत्न्दा बढी घरहरू डुवानमा परी प्रभावित भए । आवतजावतसमेत बन्द भए । दिउँसो परेकै कारणले यसबाट मानवीय क्षति हुन पाएन । तर, रातमा भएको भए धेरै मानिसहरूको ज्यान जान सक्ने जोखिम रहेको अनुमान छ ।
यसकारण, यस घटनाबारे स्थानीय सरकारको ध्यान जाओस् । मेयर बालेन्द्र शाह (बालेन) को ध्यान आकर्षित गराउन चाहन्छु । समयमै यसको निराकरण गरियोस् । आगामी दिनमा यस्ता दुर्घटना नदोहोरिओस् । यस विषयमा सम्बन्धित लापरबाही गर्ने व्यक्तिलाई सरकारले कडाभन्दा कडा सजाय दिलाइयोस् ।
Leave a Reply