सिन्ह्वाको टिप्पणी : अमेरिकी सार्वजनिक ऋण नियन्त्रण बाहिर
- भाद्र ११, २०८३
पेइचिङ, २४ फेब्रुअरी (सीआरआई) । हालै, यूबीएस सेक्युरिटीज र न्युबर्गर बर्मन कोषलगायत धेरै विदेशी संस्थाहरूले अनुसन्धान प्रतिवेदनहरू प्रकाशित गरेका छन्, जसमा आर्टिफिसियल इन्टेलिजेन्स र अन्य क्षेत्रमा चीनको नवीनता र सफलताले चीनमा लगानीको आकर्षण बढाइरहेको तर्क गरिएको छ ।
विश्लेषक मङ् लैले चीनले कृत्रिम बुद्धिमत्ता क्षेत्रमा गरेको प्रविधि नवीनताहरूले सेमी कन्डक्टर, सफ्टवेयर, चिकित्सा हेरचाह, अटोमोबाइल र अन्य लामो औद्योगिक श्रृङ्खला भएका उद्योगहरूलाई दिगो प्रभाव ल्याउने व्यक्त गर्नुभएको छ । न्यूबर्गर बर्मन कोषको अनुसन्धान प्रतिवेदनमा थप प्रविधि नवीनता नतिजाहरूले हरित रूपान्तरण र उत्पादन रूपान्तरणजस्ता क्षेत्रहरूमा बढी लगानी मौका ल्याउने लेखिएको छ ।
विदेशी लगानीको अनुसन्धान प्रतिवेदनअनुसार, विदेशी लगानी संस्थाहरूले चीनको असल प्रविधि नवीनतामात्र सोचेको छैन, चीनमा उच्च गुणस्तरीय लगानीलाई गहिरो रूपमा भित्याउने सकारात्मक योजना बनाउँदै छन् ।
Leave a Reply