सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
पेइचिङ, २६ फेब्रुअरी (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको सम्बन्धित नियमका अनुसार, केन्द्रीय राजनीतिक ब्युरो सदस्य, सचिवालयका सचिव, राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिका सदस्य, राज्य परिषद् र जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका सदस्य, सर्वोच्च जन अदालत, सर्वोच्च जन अभियोजन अधिकरणका सचिवहरूले हरेक वर्ष केन्द्रीय समितिसमक्ष लिखितरूपमा कार्यविवरण प्रस्तुत गर्नुपर्छ । हालै सम्बन्धित कमरेडहरूले सो नियमअनुसार सन् २०२५ को वार्षिक कार्यका लागि केन्द्रीय समिति तथा महासचिव सी चिनफिङसमक्ष लिखितरूपमा कार्यविवरण प्रस्तुत गर्नुभएको छ ।
महासचिव सी चिनफिङले कार्यविवरणमाथि ध्यानपूर्वक लेखाजोखा गर्दै कर्तव्य र जिम्मेवारी पूरा गर्नुपर्ने, कठिनाइको सामना गर्नुपर्ने, केन्द्रीय समितिको विभिन्न निर्णय र योजनाहरूको कार्यान्वयन गर्नुपर्ने र नयाँ जिम्मेवारी तथा चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउने नयाँ यात्रामा नयाँ अभियान र नयाँ प्रदर्शन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
Leave a Reply