दौड प्रतियोगितामा वागीश्वरी र आदर्श आजाद प्रथम
- भाद्र ७, २०८३
भक्तपुर, ३ फागुन । २०४६ सालमा शहादत प्राप्त शहिदहरुलाई सम्मान गर्दै आजबाट भक्तपुर नगरपालिकाको आयोजनामा अन्तर नगर मेयर कप भलिबल प्रतियोगिता सुरु भएको छ । आज विहान भक्तपुरको दत्तात्रयबाट सुरुभएको उद्घाटन ¥यालीमा नगरका विभिन्न विद्यालय, कलेज र खेलाडीहरुको सहभागीता रहेको थियो । प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले गर्नुहुनेछ । प्रतियोगितामा लगभग २१ वटा नगरपालिकाहरुले सहभागीता जनाएका छन् ।
Leave a Reply