चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
कैलाली, १६ चैत । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनको सन्देश कार्यकर्ताहरूमा प्रवाह गर्ने उद्देश्यले नेमकिपा कैलालीको आयोजनामा शुक्रबार एक कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले आठौँ महाधिवेशनले पारित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्तावहरूबारे जानकारी गराउनुभयो ।
कार्यक्रमका अध्यक्ष लक्ष्मी पुनले सत्ता परिवर्तनको लागि बहुसङ्ख्यक जनता राजनीतिकरूपमा सचेत हुनु जरूरी छ भन्नुभयो ।
कार्यक्रममा गगनबहादुर थापाले युवाहरूलाई विकृति र कुलतबाट जोगाउनु जरूरी छ भन्नुभयो ।
Leave a Reply