भर्खरै :

वागीश्वरी कलेजमा तीनदिने कार्यशाला सुरु

वागीश्वरी कलेजमा तीनदिने कार्यशाला सुरु

भक्तपुर, २२ चैत । वागीश्वरी कलेजको आयोजना म्ष्नष्तब िष्तिभचबअथ अन्तर्गत दोस्रो चरणको ध्यचपकजयउ यल ग्कष्लन त्तगबष्तिबतष्खभ म्बतब ब्लबथिकष्क क्यातभधबचभ तीनदिने कार्यशाला कमलविनायकस्थित वागीश्वरी कलेजको सभाहलमा सुरु भएको छ ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा शिक्षक शिक्षिका तथा कर्मचारीहरूमाझ भइरहेको उक्त कार्यशालामा कलेजका प्राचार्य धनकुमार श्रेष्ठले शिक्षकशिक्षिकाहरू सामयिक हुनुपर्नेमा जोड दिनुभयो ।
तीन दिनसम्म चल्ने उक्त तालिममा पहिलो दिनको पहिलो र दोस्रो सेसनमा स्रोतव्यक्ति त्रि.वि.लेक्चरर डा. टेकमणी कार्की र त्रि.वि. लेक्चरर महेन्द्ररत्न क्याम्पसका उमानाथ शर्माले प्रशिक्षण गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *