शिक्षासेवी शोभा प्रधानको स्मृतिमा !
- असार ११, २०८३
काठमाडौँ, १६ जेठ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ जुम्ला–काठमाडौँ सम्पर्क समितिको आयोजनामा बिहीबार विद्यार्थी भेला भयो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले विद्यार्थीहरूले चौतर्फी ज्ञान आर्जन गर्नुपर्ने र त्यसका लागि अध्ययनलाई निरन्तरता दिनु जरूरी छ भन्नुभयो ।
कार्यक्रममा जगत अधिकारी, गोरखजङ्ग शाही, सुरेन्द्र बुढा, कमलराज खड्कालगायतले बोल्नुभएको थियो ।
भेलाले सुरेन्द्र बुढाको अध्यक्षतामा रहेको समिति विघटन गरी दत्तबहादुर अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।
Leave a Reply