भर्खरै :

ख्वप नर्सिङमा २९ जना विशिष्ट श्रेणीमा उत्तीर्ण

ख्वप नर्सिङमा २९ जना विशिष्ट श्रेणीमा उत्तीर्ण

भक्तपुर, २० जेठ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले नर्सिङ प्रथम वर्षको परीक्षाको नतिजा २०८२ जेठ १९ गते प्रकाशन गरेको छ । परिषद्ले २०८१ मा लिएको नर्सिङ प्रथम वर्षको परीक्षा नतिजा हिजो प्रकाशन गरेको हो ।
उक्त परीक्षामा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानबाट नर्सिङ प्रथम वर्षको परीक्षामा कुल ४० जनाले परीक्षा दिएकोमा २९ जना विशिष्ट श्रेणीले उत्तीर्ण भएका छन् । उक्त परीक्षामा ख्वप बहुप्राविधिक अध्ययन संस्थान पहिलो वर्षमा विद्यार्थीहरूले ल्याएको उच्चत्तम अङ्क ९०.६ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *