कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, १३ असोज । ४५ औँ नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिको आयोजनामा मजदुर, किसान, युवा र महिलाहरूको सहभागितामा सूर्यमढी, दत्तात्रय, इनाचो, गोलमढी सुकुलढोका, साकोथा, टौमढी, नासमना, वंशगोपाल, भार्वाचो र दूधपाटीलगायत भक्तपुरका मुख्य मुख्य बजारक्षेत्रमा प्रचारप्रसार तथा आर्थिक सङ्कलन कार्य सम्पन्न भयो ।
कार्यक्रममा नेपालभाषा साहित्य तःमुंज्याका उपाध्यक्ष श्यामसुन्दर मातां र प्रचारप्रसार संयोजक राजकुमार लघुले २०८२ साल असोज १८ र १९ गते दुई दिन बिहान ११ बजेदेखि भक्तपुरको इटाछेँ नःपुखु क्षेत्रमा हुने ४५ औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रममा सक्रिय सहभागिताका साथै आर्थिक सहयोग गर्न अनुरोध गर्नुभयो ।
Leave a Reply