भर्खरै :

टोखामा असिनापात

काठमाण्डौ, १४ बैशाख । काठमाण्डौ जिल्लाको उत्तरी भेगमा शुक्रबार साँझ भारी असिनापात भएको छ । टोखा, हात्तीगौंडा, फुटुङ क्षेत्रमा झण्डै आधा घण्टा लगातार असिना परेको थियो । बितेका बीस वर्ष यताकै सबभन्दा ठूलो मात्रामा असिनापात भएको स्थानीय राजवीर डंगोलले बताउनुभयो ।
असिनापातबाट गहुँबाली र आलु खेती नष्ट हुँदा स्थानीय किसानहरु प्रभावित भएको उनले बताए । m

Leave a Reply

Your email address will not be published. Required fields are marked *