“टेबुलटेनिस खेलले मस्तिष्कको स्नायु क्षय हुन नदिने र मस्तिष्कलाई स्वस्थ राख्ने काम गर्छ”
- असार ३०, २०८३
भक्तपुर, १५ बैशाख । उसु खेलाडीहरुको शनिबार भएको भेलाले भक्तपुर जिल्ला उसु संघ गठन गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिलिप केसीको उपस्थितिमा भएको भेलाले शुभराम मुनंकर्मीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको हो । समितिमा भुवन श्रेष्ठ र रमेश सुवाल उपाध्यक्ष, प्रवेश राजथला सचिव, रोजित मधिकर्मी कोषाध्यक्ष र रविन राय तथा निरञ्जन मधिकर्मी सदस्य रहनुभएको छ ।
Leave a Reply