ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबिच सहकार्यको खोजी
- भाद्र २८, २०८३
भक्तपुर, २२ जेठ । विश्व वातावरण दिवस (जून ५) को अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार बिहान ऐतिहासिक सिद्धपोखरी परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भयो ।
नगरको सम्पदा संरक्षण र वातावरणीय स्वच्छतालाई प्राथमिकता दिँदै आयोजना गरिएको उक्त कार्यक्रममा उपप्रमुख, जनप्रतिनिधिहरू, नगर कार्यपालिकाका कर्मचारीहरू, छिकोङ समूह, विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । भक्तपुर नगरपालिकाले हरेक वर्ष वातावरण दिवस मात्र नभई नियमित रूपमा पनि नगरका ऐतिहासिक सांस्कृतिक र प्राकृतिक सम्पदाहरूको पाक्षिक रूपमा सरसफाइ कार्यक्रम आयोजना गर्दै आएको छ । तस्बिर : मजदुर दैनिक
Leave a Reply