भर्खरै :

रास्वपा महाधिवेशनमा सहभागीको भनाइ

रास्वपा महाधिवेशनमा सहभागीको भनाइ
  • हामीले पुराना दल (नेका, एमाले, माओवादी, नेकपा, राप्रपा) बाट केही हुँदैन भनेर गाउँ गाउँमा अभियान चलाउँदै हिड्यौँ, अहिले पुरानाकै शैलीमा हाम्रो पार्टी छ । यही अवस्था हो भने अब गाउँमा हामीलाई उल्टै प्रश्न गर्न थाल्छन् ! – प्रकाश थापा, तनहुँ
  • धेरै साथीहरू महाधिवेशन नसकिँदै फर्के । – दिलिप वाग्ले, दैलेख
  • सभापति लामिछाने, उपसभापति वाग्ले, महामन्त्री बुर्लाकोटीलगायतले बन्दसत्रमा प्रतिवेदन पे गरे पनि छलफल नगराई पारित गराइए । – जनकराज जोशी, दार्चुला
  • निर्वाचन सम्पन्न हुँदासम्म पनि महाधिवेशन प्रतिनिधि को को हुन् भन्नेमै अन्योल रह्यो । विधि र विधान मिचियो । नो भोट पार्टीमा लागु गरिएन । – भरतप्रसाद पनेरू, बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *