सरकारमा गएर कम्युनिस्टको सिद्धान्तअनुसार काम नगर्नेहरू यथार्थमा कम्युनिस्ट होइनन्
- कार्तिक २४, २०८२
काठमाडांै, १६ साउन । नेपाल मजदुर किसान पार्टीको २९ औं केन्द्रीय परिषद् शुक्रबारदेखि सुरु हुँदैछ । पार्टीको केन्द्रीय कार्यालयबाट प्राप्त जानकारीअनुसार परिषद्मा सहभागी बन्न जिल्ला जिल्लाका प्रतिनिधि तथा जनवर्गीय र पेशागत सङ्गठनका प्रतिनिधिहरू केन्द्रीय कार्यालय आइसक्नुभएको छ ।
नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को अध्यक्षतामा हुने परिषद्मा पार्टीको प्रतिवेदन, केन्द्रीय सदस्यहरूका प्रतिवेदन र जिल्ला समितिहरूका प्रतिवेदन पनि प्रस्तुत हुने पार्टी केन्द्रीय सचिव प्रेम सुवालले जानकारी दिनुभयो । परिषद्बाट समसामयिक राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रस्तावमा छलफल गरी पारित गरिने उहाँले बताउनुभयो ।
Leave a Reply