वाग्मती प्रदेशको राष्ट्रियसभा निर्वाचनमा नेमकिपाबाट ढुकुछु र महर्जनद्वारा उम्मेदवारी दर्ता
- पुष २३, २०८२
बुटवल, ५ भदौ । प्रदेश ५ को सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम समुदायको पर्व बकर इद (इदुल जोहा) का अवसरमा सो बिदा दिने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव मधु पौडेल (ज्ञवाली) ले एक सूचना जारी गरीे त्यस्तो निर्णय सार्वजनिक गरेका हुन् ।
मुस्लिम समुदायका अगुवा तथा संस्थाका प्रमुखले बकर इदको अवसरमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै सोमबार प्रदेश सरकारसमक्ष ज्ञापनपत्र बुझाएका थिए ।
Leave a Reply