यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, १७ असोज । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको बाराहीस्थान, पाण्डुबजारमा आज साँझ ६ः३० बजे काठमाण्डौतिर जाँदै गरेको ट्रिपरले सोही दिशातिर जाँदै गरेको बा ८८ प ८५२ नंको पल्सर मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्तकको पहिचान अझै हुन सकेको छैन । घटना पछि आक्रोशित सर्वसाधारणले ट्रिपरमाथि आगो लगाएका छन् । आगोले ट्रिपर पूर्ण रुपमा ध्वस्त भएको छ । आगो निभाउन आएको दमकललाई सर्वसाधारणले ढुङ्गामुढा गरी आगो निभाउन दिएको थिएन ।
सो क्रममा पाण्डुबजार क्षेत्रमा प्रहरी र सर्वसाधारणबीच ढुङ्गा हानाहान समेत भएको थियो ।
मोटरचालकको गिद्दी समेत सडकमा छरपष्ट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
Leave a Reply