विश्व शान्तिको रक्षा गर्नु हाम्रो जिम्मेवारी हो
- जेष्ठ १४, २०८३
भक्तपुरको लिवाली आज सोमबार साँझ एक जना व्यापारीको घरमा लुटपाट गरेको छ । राजकुमार लाखेमरुको घरमा साँझ साढे ७ बजे मुख ढाकेर आएका चार जना लुटेराहरुले लुटपाट गरेका हुन् । लुटेराहरुले लाखेमरुको घरबाट पाँच लाख नगद लुटेको बताइएको छ । लुटेराहरुले हातमा पेस्टोल बोकेर आएका थिए । उनीहरु निलो पल्सरमा आएका प्रत्यक्षदर्शीहरुले बताए । चार जनामध्ये दुई घरको ढोकामा बसेका र दुई जना घरभित्र पसी कोठामा दराजभित्रबाट नगद लगेका हुन् । प्रहरीले लुटपाटको अनुसन्धान गरिरहेको छ ।
Leave a Reply