भर्खरै :

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको बीसौं दैलेख जिल्ला सम्मेलन

दैलेखको महाबुँ गाउँपालिकामा शुक्रबारबाट सुरु भएको नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको बीसौं दैलेख जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्यहरू नर्मा गुरुङ, बजिरसिं विक, नेक्राविसङ्घ दैलेख जिल्ला समितिका वमबहादुर विष्ट, नेमकिपा केन्द्रीय सदस्य जग्यबहादुर शाही, वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवाल, दैलेख जिल्ला सदस्य निरकबहादुर शाही । सम्मेलन शनिबार सम्पन्न भयो । तस्वीरः प्रकाश गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *