प्रजग कोरियामा कोमपा पार्टी विद्यालयको राष्ट्रिय कार्यशाला सम्पन्न
- भाद्र ५, २०८३
काराकास, ६ फागुन (एएफपी) । भेनेजुयला सरकारले भेनेजुएला भ्रमणमा रहेका पाँच जना युरोपेली सांसदलाई देश निकाला गरेको छ ।
युरोपेली संसद्का सदस्यलाई देश निकाला गर्नुपर्ने स्पष्ट कारण भेनेजुयला सरकारले नखुलाएको टोली नेता एवं स्पेनका तर्फबाट युरोपेली सांसद एस्टब्यान गोन्जालेज पोन्सले बताउनुभयो ।
देश छाड् आदेश दिइएका अरु सांसदमा जोजे इग्नासीयो सालाफ्रान्का, ग्याब्रिएल माटो आद्रोभर, एस्थर डी लान्गे र पाउलो रान्जेल रहेका छन् । उनीहरू सबै युरोपेली पिपुल्स पार्टीका सदस्य हुन् ।
Leave a Reply