रुससँग सम्बन्ध बलियो बनाउँदै प्रजग कोरिया
- भाद्र २३, २०८३
पेरिस, मार्च १० । अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टिना लेगार्डले संरक्षणवादका खतराविरुद्ध चेतावनी दिएकी छिन् ।
शुक्रबार फ्रान्सको अखबार ले पेरिसियन–अजोरहुयनसँगको अन्तर्वार्तामा उनले भनिन्,‘ आजको अनिश्चिय आर्थिक वा वित्तीय नभई राजनीतिक हो ।’
लेगार्डले गरिबी निर्वारणमा भूमण्डलीकरणको भूमिकाको रक्षा गर्दै भनिन्,‘भूमण्डलीकरणले फाइदा पु¥याएको छ, यसको सबभन्दा फाइदा गरिबी निवारण हो ।
विश्व पूँजीवादी बन्दोबस्तको ज्यावल अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुखको यो भनाई संसारका बढ्दो शोषण र असमानताको अवस्थाले पूर्णतः झुठ भएको प्रमाणित गर्दछ । हालसालै प्रकाशित भएको एक तथ्याङ्कअनुसार संसारको आधाभन्दा बढी धन ८ जना मानिसहरुको हातमा केन्द्रित छ । यसले संसारको आजको असमान अवस्था प्रष्ट बनाएको छ । भूमण्डलीकरणले संसारमा साम्राज्यवादी प्रभावलाई बलियो बनाएको छ र विश्व युद्धको भुमरीमा फसेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुखका अनुसार भूमण्डलीकरणले संसारका ३० करोड मानिसहरुलाई गरिबीको चक्रबाट मुक्त गरेको छ र देश–देशबीचको समानता न्यून बनाएको छ ।
विश्व पूँजीवादी बन्दोबस्तको ज्यावल अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुखको यो भनाई संसारका बढ्दो शोषण र असमानताको अवस्थाले पूर्णतः झुठ भएको प्रमाणित गर्दछ । हालसालै प्रकाशित भएको एक तथ्याङ्कअनुसार संसारको आधाभन्दा बढी धन ८ जना मानिसहरुको हातमा केन्द्रित छ । यसले संसारको आजको असमान अवस्था प्रष्ट बनाएको छ ।
भूमण्डलीकरणले संसारमा साम्राज्यवादी प्रभावलाई बलियो बनाएको छ र विश्व युद्धको भुमरीमा फसेको छ ।
Leave a Reply