ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
काठमाडौँ, २२ फागुन (रासस) ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काम सम्पन्न भइसकेको ठेक्काको बिल फरफारक गर्ने क्रममा सेवाग्राहीसँग घुस लिने कञ्चनपुरको बेलौरी नगरपालिकाका सबइञ्जिनीयर हृदयराज बजगाईंविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उक्त प्रयोजनका लागि निजले सेवाग्राहीसँग रु ६० हजार घुस लिएको आयोगले जनाएको छ । निजलाई बिगो रु ६० हजार कायम गरी जरिवाना र कैद सजाय मागदाबी लिई मुद्दा दायर गरिएको हो ।
Leave a Reply