सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
काठमाडौँ, २४ चैत (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा कार्यरत नायब सुब्बा लक्ष्मणबहादुर चन्दविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । भन्सारबाट आयात हुने चामललगायत अन्य सामानको प्रज्ञापनपत्र बनाइदिने तथा भन्सार परीक्षणमा सहजीकरण गरिदिने भन्दै नायब सुब्बा चन्दले सेवाग्राहीसँग रु ५२ हजार घुस लिएको आरोप लागेको छ । आयोगको टोलीले केही दिन पहिलेमात्रै घुस लिँदालिँदै पक्राउ गरेको थियो । आयोग प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार बिगोबमोजिम कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
Leave a Reply