नेमकिपाले जनताको सेवा गरेको मन नपरेर ‘भक्तपुर काण्ड’
- भाद्र १९, २०८३
फाइल फोटो
अधिकांश दलहरुको विरोधबीच बुधबार व्यवस्थापिका–संसदले बहुमतबाट राजनीतिक दलसम्बन्धि विधेयक पारित गरेको छ ।
पारित विधेयकअनुसार संघीय व्यवस्थापिकामा कम्तीमा एक जना प्रत्यक्षबाट निर्वाचित सांसद र समानुपातिक तर्फबाट तीन प्रतिशत मत प्राप्त भएको राजनीतिक दलले मात्र राजनीतिक दलको हैसियत प्राप्त गर्नेछन् ।
नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा माले, जनमुक्ति पार्टीलगायतका दलहरुको सो विधेयकको विरोध गरेका थिए । ती दलहरुले थ्रेसहोल्डको प्रावधान उल्लेख भएको विधेयक संसदको कार्यसुचीबाट हटाउन भन्दै नाराबाजीसहित बहिस्कार गरेका थिए ।
Leave a Reply