हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
दमासकस, ३ जून । सिरिया सेना उत्तरपश्चिम सिरियामा विद्रोहीको बलियो आधार मानिएको क्षेत्र इड्लिब प्रान्ततर्फ सोमबार प्रस्थान गरेको छ ।
गएको अप्रिल महिनादेखि सिरियाली सेनाले ठूलो आकारमा उत्तरपश्चिम सिरियामा आक्रमण थालेको थियो । त्यसयता सोमबार इड्लिबको दक्षिणी ग्रामीण क्षेत्रमा सिरिया सेना पहिलोपटक अघि बढेको हो ।
बेलायतको एक अनुगमनकारी संस्थाले जनाएअनुसार इड्लिबको दक्षिणी ग्रामीण क्षेत्रमा हाल विद्रोही समूह र सरकारी सेनाबीच भीषण लडाइँ चलिरहेको छ ।
सिरियाली सेनाले सो क्षेत्रमा भीषण हवाई हमला गरे पनि सहरी क्षेत्र र खेतबारीमाथि कब्जा जमाउँदै अघि बढेको छ । विद्रोहीहरूले सेनाको कब्जामा गएको भूमि फिर्ता गर्न प्रयास गरिरहेको छ ।
दोहोरो भिडन्तको क्रममा चारजना सिरियाली सिपाहींसहित नौ जना विद्रोही मारिएको बताइएको छ ।
सो क्षेत्रमा सिरियाली सेनाले ८९ पटक हवाई हमला गरेको थियो ।
Leave a Reply