कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, चैत २७ । नेपाल मानव अधिकार संगठन भक्तपुरले विस्केट जात्रा शान्तिपूर्वक मनाउन सर्वसाधारणलाई अपील गरेको छ । आइतबार संगठनका अध्यक्ष रामकृष्ण मानन्धरले एक वक्तव्य जारी गरी ८ रात ९ दिनसम्म मनाइने विस्केट जात्रा भक्तपुरका जनताको मौलिक संस्कृति भएकाले मानवअधिकारको दृष्टिकोणमा अत्यन्त महत्वपूर्ण साँस्कृतिक अधिकार संरक्षण र सम्बद्र्धन गर्न दर जात्रा हर्षोल्लासपूर्वक तर शान्तिपूर्वक मनाउन आग्रह गरेको हो । भक्तपुरको मौलिक बिस्केट जात्रा सोमबारबाट शुरु हुँदैछ ।
Leave a Reply