तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
चितवन, १४ भदौ :भक्तपुर काण्डबारे जानकारी दिने उद्देश्यले नेक्राविसङ्घ चितवनको आयोजनामा शनिबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा चितवनका अध्यक्ष हरिप्रसाद दुवालले नेमकिपाले अगाडि बढाएको किसान आन्दोलन र भ्रष्टाचारविरोधी आन्दोलनहरूबारे जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “तीन प्रतिशतको प्रावधान पञ्चायती मानसिकताको उपज हो । पुँजीवादी पार्टीको कमजोर मनस्थितिको कारण ३ प्रतिशतको प्रावधान लागू गरेको हो ।”
नेक्राविसङ्घका केन्द्रीय उपाध्यक्ष प्रकाश गुरूङले वर्ग शत्रुहरूले बरोबर षड्यन्त्र गरिरहने हुनाले कार्यकर्ताहरू सचेत भई अगाडि बढ्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा राजकुमार श्रेष्ठ, ज्ञानेन्द्र चेपाङ, पदम थापामगरलगायतले बोल्नुभएको थियो ।
Leave a Reply