भक्तपुर–साँखु सडक निर्मँणमा किन ढिलाइ ?
- कार्तिक १८, २०८३
पार्वती जीसी, त्रिवि कीर्तिपुर
बिजुक्छँेप्रति सहमत
त्यस दैनिकमा प्रकाशित नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको अन्तर्वार्ता राम्रो लाग्यो ।
बिजुक्छँेका हरेक विचारसँग मेरो सहमति छ । हरेक प्रश्नको उत्तरमा राष्ट्रवाद झल्कन्छ । कम्युनिस्ट नेता भनेको यस्तो हुनुपर्छ । केपी ओली, पुष्पकमल दाहालजस्तो होइन । देशको नभई आफ्नो नाफाघाटाअनुकूल देश चलाउने पात्र कसरी कम्युनिस्ट हुनसक्छ ? आफूले भनेअनुकूल भएन भने प्रतिगमनकारी क्रियाकलापले कथित कम्युनिस्टलाई धेरै समय टिकाउन सक्दैन पनि ।
हिजो काङ्ग्रेसले जे गर्न हुँदैनथ्यो त्यही ग¥यो तर आज कम्युनिस्ट भनाउँदाहरू पनि काङ्ग्रेसलाई उछिनेर काम गरिरहेका छन् भने कसरी फरक भयो यी दुई पार्टीबीच ? बिजुक्छेँबाहेक सच्चा कम्युनिस्ट यो देशमा छैनन् पनि । देश र जनताको हितमा काम गर्न नसक्ने कसरी कम्युनिस्ट हुनसक्छ ? बिजुक्छेँको हरेक उत्तरप्रति मेरो पूर्ण सहमति छ । आम नागरिकको पनि हुनुपर्छ ।
Leave a Reply