नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, ३१ चैत्र । नववर्षको पूर्वसन्ध्यामा भक्तपुरमा मनाईने बिस्केट जात्राको आज चौथो दिन भक्तपुरको भेलुखेलमा विहिबार ३२ हात लामो लिंगो उठाई मनाईयो । सुरुमा उठाईएको लिंगो भाँचिएपछि अर्को लिंगो व्यवस्था गरेर तान्न सुरु गरिएको थियो । करिब १० बजे उठाइएको लिंगोमा केही युवाहरु माथि चढेर टुप्पोमा पुगेका थिए । उठेको लिंगोको टुप्पोमा पुगेर दक्षिणा चढाए पुत्रलाभ हुने जनविश्वास रहि आएको छ । भोलि नयाँ वर्षको पहिलो दिन आज उठाइएको लिंगो ढालिने छ । जात्राको क्रममा केही समय झडप पनि भएको थियो ।
Leave a Reply