तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १० कर्तिक । नेपाल संवत् ११४० नयाँ वर्षको अवसरमा नेक्राविसङ्घ–५ वडा समितिले आइतबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेमकिपाका राजेन्द्र चवालले अध्ययनमा जोड दिँदै सामाजिक व्यवहार राम्रो गर्न सङ्गठनमा लाग्नुपर्छ भन्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले सङ्गठनका साथीहरू अध्ययन सँगसँगै शारीरिक स्फूर्तिमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।
आयोजक समितिका अध्यक्ष विमल भोयद्योको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेक्राविसङ्घ भनपा समितिका उपाध्यक्ष मनिस गोरा, नविन सिङ्ख्वाल, विमल भोयद्यो, प्रसन्न दिदिया, विज्ञान भैलले पनि बोल्नुभएको थियो ।
Leave a Reply