‘श्रमिक’ र ‘मजदुर’ मा नेपाली भाषाकै शब्द हुनु राम्रो
- कार्तिक ६, २०८३
– माइला तामाङ, सूर्यविनायक
भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ९ काँक्राबारी बस्ने वर्ष २६ का मेरा छोरा ज्ञालाङ लामा मिर्गाैला फेल भई हाल काठमाडाँै मेडिकल कलेज सिनामङ्गलमा उपचाररत रही नियमित डायलासिस भइरहेको छ । मिर्गाैला प्रत्यारोपणका लागि ठूलो रकम आवश्यक भएको छ । मेरो घरको आर्थिक अवस्थाले उपचार गर्न असमर्थ भएकोले उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराई दिनुहुन अनुरोध गर्दछु । सहयोग गर्न चाहनुहुने महानुभावहरूले ग्लोबल आइएमई बैड्ढ लि. सूर्यविनायक खाता नं. ६१०७०१०००४७०७ मा जम्मा गर्न वा ९८०८३३५१७३, ९८०८५२२४५३ र ९८२३१६५८८३ मा सम्पर्क गर्न सक्नुहुन्छ ।
Leave a Reply