भर्खरै :

भक्तपुरका ४ वटै नगरमा नेमकिपाका उम्मेदवारहरु (नामावली सहित)

भक्तपुर, २० बैशाख । नेपाल मजदुर किसान पार्टीले आगामी बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको निम्ति भक्तपुरका ४ वटै नगरपालिकामा आफ्नो उम्मेदवारी दर्ता गराएको छ ।
नेमकिपाले भक्तपुर नगरपालिकामा अधिवक्ता सुनिल प्रजापति र आर्किटेक्ट रजनी श्रेष्ठ जोशीलाई मेयर र उपमेयरमा मनोनयन दर्ता गराएको छ ।
त्यस्तै चाँगु नगरपालिकामा न्हुछेभक्त फोजू र गीता काफ्ले, सूर्यविनायक नगरपालिकामा मनशोभा त्वाती (सुवाल) र महेन्द्र बखुन्छेलाई मेयर र उपमेयरमा मनोनयन दर्ता गराएको छ । मध्यपुर थिमी नगरपालिकामा भने पार्टीले उपमेयरमा केदार खड्काको मनोनयन दर्ता गराएको छ ।
नेपाल मजदुर किसान पार्टीकातर्फबाट जिल्लाका विभिन्न नगर र वडाहरुमा दिइएको उम्मेदवारहरुको विवरण यहाँ प्रस्तुत छ ।
भक्तपुर नगरपालिका
मेयर ः सुनिल प्रजापति
उपमेयर ः रजनी श्रेष्ठ जोशी
वडा नं /नाम
१ श्यामकृष्ण खत्री
२ हरिप्रसाद बासुकला
३ राजकृष्ण गोरा
४ कुमार चवाल
५ प्रेमगोपाल कर्माचार्य
६ हरिराम सुवाल
७ उकेश कवां
८ महेन्द्र खायमली
९ रवीन्द्र ज्याख्व
१० लक्ष्मी प्रसाद ह्यौमिखा
चाँगु नगरपालिका
मेयर ः न्हुछेभक्त फोजू
उपमेयर ः गीता काफ्ले
वडा नं /नाम
१ चन्द्रकृष्ण अवाल
२ दीपक आगञ्जा
३ कृष्णराम सुलू
४ चक्रधरानन्द राजोपाध्याय
५ मीनबहादुर बाटा
६ कुमार थिङ
७ अर्जुन काफ्ले
८ गणेशप्रसाद दुलाल
९ गणेश त्यात
सूर्यविनायक नगरपालिका
मेयर ः मनशोभा त्वाती (सुवाल)
उपमेयर ः महेन्द्र बखुन्छे्
वडा नं /नाम
१ नविन राजथला
२ श्याम रानाभाट
४ दिनेश प्रजापति
५ नारायणभक्त साय्जू
६ तुल्सीकुमार त्वायना
७ श्यामकृष्ण खुलीमुली
८ रामेश्वर बोहरा
९ प्रेम बहादुर तामाङ
१० पाण्डव सुवाल
मध्यपुर नगरपालिका
उपमेयर ः केदार खड्का
वडा नं /नाम
७ विक्रम वैद्य
८ देवकृष्ण मोय
९ राजु कैटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *