सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
हाल कोभिड–१९ को प्रतिरोध गर्ने प्रक्रियामा परम्परागत चिनियाँ जडिबुटीले पश्चिमा औषधीसँगै मिलेर रोगसँग सङ्घर्ष गरिरहेको छ । जुन चीनको औषधोपचार योजनाको एक महत्वपूर्ण अङ्ग पनि बनेको देखिन्छ ।
कोभिड–१९ देखा परेयता चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विभिन्न सम्मेलनमा तैनाथ, अनुसन्धान र निरीक्षण गर्ने क्रममा धेरैपटक गरी चिनियाँ जडिबुटीबारे चर्चा गर्दै चिनियाँ जडिबुटी र पश्चिमी औषधी दुवैलाई प्राथमिकतामा राख्ने, चिनियाँ जडिबुटी र पश्चिमी औषधी दुवैको सदुपयोग गर्ने र चिनियाँ जडिबुटी र पश्चिमी औषधी दुवैलाई राम्रोसँग संयोजन गर्न आग्रह गर्नुभएको छ ।
बितेका १ महिनाभन्दा लामो समययता चिनियाँ जडिबुटी संस्थाले गम्भीर रोगप्रभावित हुपैका विभिन्न स्थानतर्फ अघिपछि गरी लगभग ५ हजार जनाभन्दा बढी चिकित्साकर्मी पठाएको छ । ती कर्मचारीहरूले विभिन्न स्थानमा गएर औषधोपचार कार्यमा सक्रियताका साथ भाग लिएका छन् । प्राप्त तथ्याङ्कअनुसार, हुपै क्षेत्रका सङ्क्रमितहरूको उपचार गर्ने सन्दर्भमा चिनियाँ जडिबुटीको संलग्न दर ७५ प्रतिशतभन्दा बढी पुगेको छ भने अन्य क्षेत्रको उपचारमा त्यस संलग्न दर ९० प्रतिशतभन्दा बढी पुगेको छ ।
चिनियाँ जडिबुटीले रोगको प्रतिरोध गर्ने क्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुको मुख्य कारण हजारौँ वर्षसम्म कायम राखिएको चिनियाँ परम्परागत चिकित्साको सिद्धान्त र त्यसलाई व्यवहारमा उतारिएको प्रतिफलद्वारा सशक्त समर्थन हो ।
–सीआरआई
Leave a Reply