नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
स्पेन, २६ मार्च । स्पेनका उपप्रधानमन्त्री कार्मेन काल्भोलाई पनि कोभिड–१९ को संक्रमण भएको छ । स्पेन सरकारले त्यसको औपचारिक पुष्टि गरेको छ । स्पेन सरकारको आधिकारिक तथ्याङ्कअनुुसार त्यहाँ हालसम्म ५० हजारभन्दा बढी मानिसमा कोभिड–१९ को संक्रमण भएको छ र ३ हजार मानिसको निधन भएको छ । महामारीबाट संसारमा सबभन्दा प्रभावित देशमध्ये स्पेन पनि पर्दछ ।
Leave a Reply