निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, ३१ बैशाख । भक्तपुरको सूर्यविनायक नगरपालिकामा जम्मा ८१.७२ मत खसेको छ । कुल ३७,९५७ मतदाता रहेकोमा जम्मा ३१,०१९ मत खसेको हो । प्राप्त पछिल्लो मत विवरण निम्नानुसार छ ।
सूर्यविनायक नगरपालिकाको प्राप्त मत विवरण यहाँ प्रस्तुत छ ।
वडा नं कुल मतदाता खसेको मत प्रतिशत
१ ४७५३ ३९३९ ८२.८७
२ ३९७० ३१९३ ८०.४३
३ २६३९ २२८४ ८६.५५
४ ४५०० ३७३१ ८२.९१
५ ५१२९ ४१४७ ८०.८५
६ १६०१ १३१६ ८२.२०
७ ३९९५ ३२७४ ८१.९५
८ ४३६७ ३२०७ ७३.४४
९ ३२४७ २८७८ ८८.६४
१० ३७५६ ३०५० ८१.२०
जम्मा मत : ३७,९५७
जम्मा खसेको मत : ३१,०१९
जम्मा खसेको मत प्रतिशतः ८१.७२
Leave a Reply