निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
जुम्ला, १ जेठ । जुम्लाको सिँजा गाउँपालिका १ वडामा नेपाल मजदुर किसान पार्टीले वडा अध्यक्षसहित ५ वटै पदहरुमा जित हासिल गरेको खबर प्राप्त भएको छ । नेपाल क्रान्तिकारी युवा संघका रणबहादुर रोकाया वडा अध्यक्ष पदमा विजयी हुनुभएको हो ।उहाँले ३६३ मतसहित विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेका–माओवादीका उम्मेदवारले १५१ मत प्राप्त गरेका थिए । हिजो भएको मतदानपछि सुरु भएको मतगणना आज विहान सकिएको हो । थप विवरण केही समयमा प्राप्त हुने जानकारी छ ।
Leave a Reply