भर्खरै :

निर्विरोध विजयी नेमकिपा वडा सदस्य कपालीलाई मोबाइलबाट धम्की

भक्तपुर, १ जेठ । भक्तपुर नगरपालिका वडा नं ७ मा नेपाल मजदुर किसान पार्टीकातर्फबाट दलित महिला वडा सदस्यमा निर्विरोध निर्वाचित रिजु कपालीलाई गोकर्णबाट ९८१८२९६१०८ नम्बरको मोबाइलबाट फोन गरी आजै राजीनामा दिन र नदिई नेमकिपाको विजय ¥यालीमा सहभागी भए नराम्रो हुने धम्की दिएको खबर प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *