निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
जुम्ला, १ जेठ । जुम्लाको सिँजा गाउँपालिकामा वडा नं १ मा नेपाल मजदुर किसान पार्टीले वडा अध्यक्षसहित ५ पदमा जित हासिल गरेको छ । प्राप्त जानकारी अनुसार वडा अध्यक्ष उम्मेदवार रण बहादुर रोकायाले कुल ३६३ मत प्राप्त गरी जित हासिल गर्नुभएको हो । त्यस्तै नेमकिपाले महिला सदस्यमा २८०, दलित महिला सदस्यमा २७४, वडा सदस्यहरुमा २३४ र २२८ मत प्राप्त गरी जित हासिल गर्नुभएको छ ।
विस्तृत मतपरिणाम निम्नानुसार छ ।
राजनीतिक पार्टी वडा अध्यक्ष महिला वडा सदस्य दलित महिला वडा सदस्य वडा सदस्य १ वडा सदस्य २
नेमकिपा २६३ २८० २७४ २३४ २२८
नेकां १२४ ८४ १०६ १४४ १९७
एमाले १५१ २५० १९७ २२५ १६८
माओवादी १५१ १५३ १७५ १३४ १७८
नयाँ शक्ति ० ० ० १ १६
राप्रपा ० ० ० ० १
Leave a Reply