भर्खरै :

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीको अग्रता

भक्तपुर, १ जेठ । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीको अग्रता कायम रहेको छ । भनपा वडा नं १ को करिब ७०० मत गणनामा प्रमुख र उपप्रमुखमा ३५८ र ३७२ मत ल्याई नेमकिपा अग्रस्थानमा रहेको छ । त्यस्तै प्रमुख र उपप्रमुखमा नेकांको १४० र १३३, एमालेको ९७ र १०२, माओवादी केन्द्रको ६८ र ५९, राप्रपाको ६९ र ६४ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *