निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, २ जेठ । भक्तपुरमा नेपाल मजदुर किसान पार्टीको अग्रता कायम रहेको छ । प्राप्त जानकारी अनुसार नेमकिपाका प्रमुख पदका उम्मेदवार सुनिल प्रजापति २५६२ र उपप्रमुख पदका उम्मेदवार रजनी जोशी २५५६ मतसहित अग्रस्थानमा हुनुहुन्छ । त्यस्तै प्रमुख र उपप्रमुख पदमै नेकांले ८७८ र ८५२, एमालेले ५७६ र ६२९, माओवादी केन्द्रले ३२० र ३१२ र राप्रपाले २४२ र २३३ मत प्राप्त गरेका छन् ।
मतपरिणाम
| पद | |
![]() |
![]() |
![]() |
![]() |
| प्रमुख | २५६२ | ८७८ | ५७६ | ३२० | २४२ |
| उपप्रमुख | २५५६ | ८५२ | ६२९ | ३१२ | २३३ |
Leave a Reply