भर्खरै :

सूनपा वडा नं १ मा सर्वदलिय बैठकबाट मत पुनःगणना नगर्ने निर्णय

भक्तपुर, २ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १ मा सर्वदलिय बैठकले मत पुनःगणना नगर्ने निर्णय गरेको छ । वडा नं १ को मतगणनामा मुचुल्कामा उल्लेख गरिएभन्दा करिब २०० मतपत्र कम भएपछि नेकपा एमालेले पुनः मतगणना गर्नुपर्ने अडान लिएको थियो । मतपरिणामबाट नेकपा एमालेका उम्मेदवारहरु निर्वाचित भएपछि सर्वदलिय बैठक बसी पुनःमतगणना नगर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *