निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, जेठ ३ । भक्तपुर नगरपालिका वडा नं ३ मा नेपाल मजदुर किसान पार्टीले वडा अध्यक्षसहित ५ वटै पदमा जित हासिल गरेको छ । वडा नं ३ बाट नेमकिपाले प्रमुख पदमा १७३८ मत, उपप्रमुख पदमा १७१९ मत प्राप्त गरेको छ । वडा अध्यक्ष पदमा नेमकिपाका राजकृष्ण गोराले १६६९, वडा सदस्यहरुमा कृष्ण गोपाल चौगुठीले १५९७, राजकुमार शिल्पकारले १५९१, सुनिता प्रजापति(अवाल)ले १६०७ मत प्राप्त गरी जित हासिल गर्नुभएको छ ।
वडा नं ३ का नेकांका वडा अध्यक्ष उम्मेदवार ओप्रकाश भुजूले ११४० मत प्राप्त गरी दोस्रो स्थानमा हुनुहुन्छ भने एमालेका उम्मेदवार ५५८ मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ ।
हालसम्म प्रमुख पदमा नेमकिपा ६१६२ र उपप्रमुख पदमा ६२१७ मतसहित अग्रस्थानमा रहेको छ । अहिले वडा नं ४ को मतगणना जारी छ ।
Leave a Reply