भर्खरै :

मध्यपुर नपामा मिश्रित परिणाम

मध्यपुर, ३ जेठ । बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणनामा मध्यपुर नगरपालिकामा मिश्रित परिणाम प्राप्त भएको छ । मध्यपुर नपा वडा नं १ कौशलटार क्षेत्रमा यसपटक कांग्रेसले वडा अध्यक्षसहित ५ वटै पदमा जित हासिल गरेको छ । सो क्षेत्रमा पहिले राष्ट्रिय प्रजातन्त्र पार्टी विजय भएको थियो । त्यस्तै वडा नं २ मा पहिले एमाले जितेको सानोठिमी क्षेत्रमा अहिले कांग्रेसले वडा अध्यक्षसहित ३ सदस्य र एमालेले १ महिला सदस्यमा जित हासिल गरेको छ । वडा नं ३ गठाघरमा अहिले मतगणना जारी रहेको जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *