निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, ३ जेठ । नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको वडा नं ४ पनि जित हासिल गरेको छ । कुल ५४२६ मतमध्ये नेमकिपाका कुमार चवालले ३३९८ मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकांका उम्मेदवारले ११०७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै वडा सदस्यहरुमा नेमकिपाका पशुपति प्रजापतिले ३२६० मत, राजेन्द्र माकले ३२०७ मत, कृष्णलक्ष्मी दुवालले ३२८३ मत प्राप्त गर्नुभएको छ ।
Leave a Reply