भर्खरै :

भनपा वडा नं ५ मा पनि नेमकिपा विजयी

भक्तपुर, ४ जेठ । भक्तपुर नगरपालिकाको वडा नं ५ मा नेपाल मजदुर किसान पार्टीको पूरै प्यानल विजयी भएको छ । नेमकिपाका प्रेम गोपाल कर्माचार्यले १९९२ मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उनका प्रतिद्धन्दी नेकांले ८५२ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यहरुतर्फ बलराम न्हिसुतूले २०८३, पूर्णगोपाल राजचलले २१०१, सम्झना खाइजू लाखेले २११८ र सरिना द्योलाले २१७१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *