शिक्षासेवी शोभा प्रधानको स्मृतिमा !
- असार ११, २०८३
काठमाडौँ, १ साउन । चार महिनादेखि कोरोना भाइरसको महामारीको कारण त्रिभुवन विश्वविद्यालय बन्द छ । त्रिभुवन विश्व विद्यालयको शिक्षा क्षेत्र पनि नराम्रोसँग प्रभावित भएको छ । त्रिविमा अध्ययनरत दोस्रो सेमेस्टरमा पढ्ने विद्यार्थीको नियमित पठनपाठन र आन्तरिक मूल्याङ्कनसमेत भइसक्दा फाइनल परीक्षा नहुँदा तेस्रो सेमेस्टरको पढाइ हुन सकिरहेको छैन ।
उक्त समस्यालाई ध्यानाकर्षण गर्न नेपाल मजदुर किसान पार्टी निकट विद्यार्थी सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले सोमबार विज्ञप्ति सार्वजनिक गरी उपकुलपति, शिक्षाध्यक्ष र डिनलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ त्रिवि समितिका अध्यक्ष युवराज विक्रम शाहीको नेतृत्वमा गएर ध्यानाकर्षण गराएको विद्यार्थी सङ्गठनले जनाएको छ ।
Leave a Reply