निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भरतपुर, ६ जेठ । मिति २०७४ जेठ ५ गते चितवन जिल्ला स्थित भरतपुर महानगरपालिकामा भैरहेको मतगणना कार्यलाई प्रभावकारी बनाउन बसेको राजनैतिक दलका प्रमुखहरुको सर्वदलिय बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र रा.ज.मोलाई मात्रै सहभागी गराइएकोमा अन्य दलहरुले विरोध जनाएका छन् ।
प्रमुख दलहरुको नाममा जनताका प्रतिनिधिहरुलाई बैठकमा सहभागी नगराईनु शासक दलहरुको निरंकुश शैली नै हो ।
Leave a Reply