देश र जनताविरुद्ध अपराध गर्ने जोसुकै भए पनि दण्डको घेरामा ल्याउनु जरुरी
- श्रावण २४, २०८३
अनलाइन मजदुरमा सुरेन्द्रराज गोसाई सम्पादक हुनुभएको छ । आइतबार बसेको अनलाइन मजदुर सञ्चालकहरुको बैठकले न्युज पोर्टलको सम्पादक पदमा गोसाईलाई चयन गरेको हो । गोसाई अनलाइन मजदुरका सञ्चालक पनि हुनुहुन्छ ।
Leave a Reply