भर्खरै :

मध्यपुर थिमि ८ मा एक जना महिला संक्रमित

भक्तपुर, २९ साउन । मध्यपुर थिमि नगरपालिका वडा नं ८ मा नोबेल कोरोना भाइरस सङ्क्रमित एक जना महिला भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले दिनुभएको जानकारीअनुसार सङ्क्रमित व्यक्ति ३२ वर्षकी महिला हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *