सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
भक्तपुर, १७ भदौ । भक्तपुरमा बुधबार जम्मा १४ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये मध्यपुरमा ४ पुरुष र १ महिला, सुर्यबिनायक नपाका १ जना पुरुष र १ जना महिला, भक्तपुर नपाका २ जना पुरुष र २ जना महिला र चाँगुनारायण नपाका २ महिला संक्रमित भएका छन् ।
संक्रमणको वितरण
मध्यपुर नपा वडा नं ४ ३८ वर्ष पुरुष
मध्यपुर नपा वडा नं ३ ४० वर्ष पुरुष
मध्यपुर नपा वडा नं ३ ३३ वर्ष पुरुष
मध्यपुर नपा वडा नं ५ ६८ वर्ष पुरुष
मध्यपुर नपा वडा नं ३ ११ वर्ष बालक
सुर्यबिनायक नपा वडा नं ५ ३८ वर्ष पुरुष
सुर्यबिनायक नपा ६० वर्ष महिला
भक्तपुर नपा वडा नं ६ २८ वर्ष महिला
भक्तपुर नपा वडा नं ६ ३५ वर्ष पुरुष
भक्तपुर नपा वडा नं ६ ३८ वर्ष महिला
भक्तपुर नपा वडा नं १० ४७ वर्ष पुरुष
चाँगुनारायण नपा दुवाकोट १२ वर्ष बालिका
चाँगुनारायण नपा वडा नं २ ५० वर्ष महिला
भक्तपुर जिल्लामा हालसम्म ११२ जना कोभिड–१९ बाट निको भए । बुधबार मध्यपुर थिमिको एक जना सहित हालसम्म ९ जना व्यक्तिको निधन भयो ।
Leave a Reply